उद्योगपती बसन्त चौधरीलाई हृदयघात
  • काँचुली खबर

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष तथा उद्योगपती वसन्त चौधरीलाई हृदयघात भएको छ ।

हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।

  • ८ आश्विन २०७८, शुक्रबार १८:०५ प्रकाशित
  • Nabintech