बाँकेमा नयाँ साहित्यीक संस्था गठन गरीएको छ । जिल्लामा रहेका साहित्यकारहरुको भेलाले ‘सिर्जना कला साहित्य प्रतिष्ठान’ गठन गरेको हो । गत साता नेपालगन्जस्थित महेन्द्र पुस्तकालयमा भएको भेलाले शशिराम कार्कीको अध्यक्षतामा प्रतिष्ठानको १४ सदस्यीय तदर्थ समिति चयन गरेको छ ।
प्रतिष्ठानको उपाध्यक्षमा पंकज कुमार श्रेष्ठ, महासचिवमा जित बहादुर शाह, कोषाध्यक्षमा शोभा गुरुङ र उपमहासचिवमा रामकुमार देवकोटा चयन भएका छन । त्यसैगरी सदस्यहरुमा विष्णु कुमार केसी, विष्णु प्रसाद देवकोटा, श्यामानन्द सिंह, जमिल हासमी, ललित प्रकाश चन्द, गणेशा विष्ट मगर, संगिन शर्मा र अल्पना बैश्य चयन भएका छन ।
            
                
                    
वर्गीकृत विज्ञापन
                
                
                    
                        
                                                            
                                    
                                        
                                            निर्माणका लागि
                                            “निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                     
                        
                        
                     
                 
             
            
नेपाली साहित्यको समग्र विकासको लागि बाँकेमा रहेका सबै साहित्यकारहरुको भावना समेट्दै उनिहरुलाई संगठित गर्ने उद्धेश्यले प्रतिष्ठान गठन गरीएको बताईएको छ ।
     ७ आश्विन २०७८, बिहीबार २१:२८ प्रकाशित