दशैं खर्चको जोहो गर्न राउटेका मुखीया बाँकेको कोहलपुर आईपुगेका छन । बुधबार कोहलपुर आईपुगेका राउटेका मुखीया भद्र बहादुर शाहीले कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतसँग भेट गरेका छन । भेटका क्रममा राउटे समुदायका मुखीयाको टोलीले कोहलपुरका मेयर रावतसँग दशैं खर्चको जोहो गरीदिन आग्रह गरेका हुन ।
दशैं खर्च जोहो गर्नकैलागि कोहलपुर आएका उनिहरुलाई मेयर रावतले दशैं खर्च स्वरुप खसी खरिदका लागि नगद दश हजार उपलब्ध गराएको कोहलपुर नगरपालि अन्तर्गत आर्थिक विकास समितिका संयोजक डिल बहादुर परियारले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसक्रममा मेयर रावतसँग राउटे मुखिया भद्र बहादुर शाहीको समुहले तस्विर समेत खिचेका थिए । घुमेन्ते जिवन बिताउने राउटे समुदाय नेपालको लोपउन्मुख जाती अन्तर्गत पर्दछ ।

६ आश्विन २०७८, बुधबार २१:१७ प्रकाशित