एमाले विभाजन पछि पहिलो पटक बाँकेमा ओली
  • काँचुली खबर

नेकपा एमाले बाँकेले आज जिल्ला स्तरिय बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । उक्त भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

एमाले विभाजनपछि अध्यक्ष ओली पहिलो पटक बाँके आउन लागेका हुन । दिउँसो एक बजे होटल सिद्धार्थमा आयोजना गरिएको भेलामा एमालेले जिल्लाका अधिकांश कार्यकर्तालाई बोलाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको अध्यक्ष गुरुङले बताए । नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्वोधन गर्नु अघि अध्यक्ष ओलीले बर्दियामा आयोजना गरिएको भेलालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।

  • ६ आश्विन २०७८, बुधबार १२:२९ प्रकाशित
  • Nabintech