‘तिम्रो काखमा’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । मिडिया पिक्चर्स नेपालको व्यानरमा निर्माण भएको गितको शब्द रिता भण्डारीको रहेको छ भने स्वर कुशल राज खड्काको रहेको छ ।
“तिम्रो सफलतामा मेरो सुन्दरता झल्कीएको छ, तिम्रो हर खुसीले मेरो बसन्त नै फर्कियको छ” गितको अडियो जति प्रेमिल लाग्छ, भिडियो पनि त्यतिकै आकर्षक अनि प्रेमिल बनेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
गीतको भिडियोमा गणेश हमाल र गरिमा शर्मालाई फिचर्ड गरिएको छ । गणेश हमाल र गरिमा शर्माको केमिस्ट्री पनि भिडियोमा गजब देखिएको छ । गीतको भिडियोलाई संयोन श्रेष्ठले निर्देशन गरेका हुन् भने, चक्र बहादुर बरालले भिडियोको छायाँकन गरेका हुन् । गीतको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ । गीतको भिडियोलाई ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
लामो समय देखि मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएका मोडल गणेश हमालले थुप्रै गितहरुमा यस अघि नै फिचर्ड गरीसकेका छन । अहिले ‘तिम्रो काखमा’ गितलाई युट्युव तथा टिकटकमा धेरै दर्शकहरुले रुचाएका छन् । गितमा एउटा प्रेमी, प्रेमीका बिचको मायालाई शब्द र संगित मार्फत व्यक्त गर्न खोजिएको छ ।