बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज (असोज १) गतेदेखि खुल्ने भएका छन् ।
कोरोना महामारीको कारण बन्द रहेका विद्यालयहरू जनस्वास्थ्य प्रोटोकल पालना गर्दै विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुर नगरपालिकाबाट अनुमोदन भएको ‘कोभिड-१९ को जोखिमरहित वातावरणमा भौतिक कक्षा संचालन कार्यविधि-२०७८’ अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरी विद्यालय खोल्ने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौडेलद्धारा जारी गरीएको सूचनामा उल्लेख गरीएको छ ।

३१ भाद्र २०७८, बिहीबार २२:२६ प्रकाशित