अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाँकेको २३ औं जिल्ला सम्मेलनले महेश बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
सम्मेलनले उपाध्यक्षमा प्रकाश ओली र इन्दु केसी तथा सचिवमा सुनिल बटालालाई चयन गरेको छ । यस्तै सह सचिवमा चरित्र बहादुर शाही, सन्तोष शर्मा, मनोज बुढा, महेश सिंह ऐरी र कोषाध्यक्ष अनिशा रिजाल चयन भएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सम्मेलनले ९ जना पदाधिकारी सहित ३७ जनालाई सदस्यमा चयन गरेको निवर्तमान संयोजक सुरेन्द्रजंग शाहले जानकारी दिए । बाँकी ५ जना सदस्य मनोनित गरीने बताईएको छ ।



३१ भाद्र २०७८, बिहीबार २०:२९ प्रकाशित