बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । स्थानियहरुका अनुसार राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको थियो । उनको शव आज बिहान फेला परेको हो ।
सुस्त मनस्थितीका ति भारतीय नागरिकले स्थानिय होटलमा काम गरेरजीवन निर्वाह गर्दै आएका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

बाँके निकुन्जका प्रमुख संरक्षण अधिृकत श्याम शाहले पुर्बी गाभरमा बाघ देखेपछि स्थानीयलाई सतर्क गराइएको बताए ।
घटनाबारे थप जानकारी आउन बाँकी छ ।
२८ भाद्र २०७८, सोमबार ०९:५३ प्रकाशित