पिपुल्स भोलिन्टर्स बाँकेको संयोजकमा राजु रुचाल
  • काँचुली खबर

बाँकेमा नेकपा एकीकृत समाजबादी पार्टी निकट पिपुल्स भोलिन्टर्स गठन गरीएको छ । शनिबार युवा संघद्धारा नेपालगन्जमा आयोजित लुम्बिनी प्रदेशस्तरीय भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रममा राजु रुजालको संयोजकत्वमा पिपुल्स भोलिन्टर्स समिति विस्तार गरीएको हो ।

नव गठित पिपुल्स भोलिन्टर्स बाँकेमा एक सय युवाहरुलाई आवद्ध गरीएको युवा संघका केन्द्रिय महासचिव दिपक जिएमले जानकारी गराए । घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको समेत सहभागिता रहेको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

एमसिसी परिमार्जन नभएसम्म पास हुँदैन : नेपाल

  • २६ भाद्र २०७८, शनिबार २१:५७ प्रकाशित
  • Nabintech