बाँकेको कोहलपुरमा रहेको वागेश्वरी बुहुमुखी क्याम्पस अन्तर्गतको अखिल (क्रान्तिकारी) ईकाई अध्यक्ष दिपेन्द्र शाही चयन भएका छन । शनिबार क्याम्पसमा भएको अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको सातौं ईकाई सम्मेलनबाट शाहीको नेतृत्वमा २५ सदस्यीय क्याम्पस ईकाई कमिटि चयन भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा अखिल (क्रान्तिकारी) का पुर्ब केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा नेकपा (माओवादी केन्द्र) बाँके जिल्ला सचिवालय सदस्य तेज प्रसाद चापागाईं, पुर्ब विद्यार्थी नेता चक्र मिलन चन्द, संगठनका केन्द्रिय सदस्य राजेन्द्र विष्ट लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२६ भाद्र २०७८, शनिबार १७:५० प्रकाशित