शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गरिने
  • काँचुली खबर

सरकारले शिक्षकहरुको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माणको प्रक्रिया थाल्ने भएको छ ।

शुक्रबार चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शिक्षकहरुको उपचारको लागि छुट्टै अस्पताल निर्माणका लागि अध्ययन शुरु गर्ने घोषणा गरेका हुन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २५ भाद्र २०७८, शुक्रबार १७:५५ प्रकाशित
  • Nabintech