बोहोराको नेतृत्वमा अखिल (क्रान्तिकारी) बैजनाथ कमिटि गठन
  • काँचुली खबर

नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को बैजनाथ संयोजकमा प्रदिप बोहोरा चयन भएका छन । बुधबार सम्पन्न अखिल (क्रान्तिकारी) बैजनाथ गाउपालिकाको प्रथम गाउँ सम्मेलनले बोहोराको नेतृत्वमा ४५ सदस्यीय गाउँ कमिटी चयन गरेको हो ।

अखिल (क्रान्तिकारी) ले जिल्लाका ८ वटै पालिकामा कमिटि गठन गर्ने क्रममा बैजनाथमा गाँउ सम्मेलनको आयोजना गरेको थियो । अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह-संयोजक सुर्य प्रकाश घर्ती मगरको प्रमुख उपस्थितीमा सम्पन्न प्रथम गाँउ सम्मेलनले नयाँ कमिटि चयन गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सम्मेलनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बैजनाथ गाउपालिका इन्चार्ज नरेन्द्र पाण्डे जेम्स, माओवादी केन्द्रका नेता दिपेन्द्र शाह (युगान्त), सुन्दर योगि, देब रावत, चक्रमिलन चन्द, मिरा कार्की, विद्यार्थी नेताहरु राजेन्द्र विष्ट, सुरेन्द्र शाहा (जम्बो), महेश बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

  • २३ भाद्र २०७८, बुधबार १९:०८ प्रकाशित
  • Nabintech