बाँकेको कोहलपुर नगरपालिकाले भोली बिहिबार (भदौ २४ गते) सार्वजनिक बिदा दिने भएको छ । महिलाहरुको ठुलो पर्व हरितालीका तिजको अवसरमा भोली एक दिन सार्वजनिक बिदा दिन लागिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र बहादुर केसीले जानकारी दिए ।
कोहलपुर नगरपालिका कार्यालयले बुधबार एक सूचना जारी गर्दै कोहलपुर नगरपालिका मातहतका सबै विषयगत शाखा तथा वडा कार्यालयहरु बन्द रहने जनाएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२३ भाद्र २०७८, बुधबार १५:४३ प्रकाशित