मध्यपश्चिम जनसेवा यातायात प्रालीको अध्यक्षमा विश्वराज खनाल पुनः निर्वाचित भएका छ्न । शनिबार कोहलपुरमा सम्पन्न प्रालीको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित भएका हुन ।
प्रालीको वरिष्ठ उपाध्यक्षमा गिरीधारी शर्मा, उपाध्यक्षमा याम बहादुर सुनार, महासचिवमा दिपेन्द्र श्रेष्ठ, सचीवमा पुर्ण बहादुर पुन, राकेश बुढाथोकी, कोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल र सह कोषाध्यक्षमा विष्णु बहादुर चलाउने निर्वाचित भएका छ्न ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यस्तै समितिको सदस्यहरुमा बचका थारु, जय बहादुर बस्ने, डम्बर गिरी, दुर्ग बहादुर खड्का र योगेन्द्र पौडेल चयन भएका छ्न ।

१९ भाद्र २०७८, शनिबार २१:१० प्रकाशित