नेपाल डेन्टल एशोसिएसन बाँके शाखाले नयाँ नेतृत्व पाएको छ । डा. विश्वनाथ चौधरीको नेतृत्वमा शाखाको नयाँ समिती चयन गरीएको हो ।
समितिको उपाध्यक्षमा डा. प्रतीक श्रेष्ठ, महासचिवमा डा. दिलबहादुर सत्याल र सहसचिवमा आर्सद रसिद चयन भएका छन । अघिल्लो कार्यासमितिमा रहेका सत्याल र रसिद पुन: सोही पदमा दोहोरिएका हुन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसैगरी संस्थाको कोषाध्यक्षमा डा. प्रतिभा आचार्य तथा सदस्यहरुमा डा. पल्लभ उपाध्याय, डा. बेला कनोडिया, डा. देवराज न्यौपाने र डा. प्रतिभा शाहीलाई चयन गरीएको डेन्टल एशोसिएसन बाँकेका महासचिव डा. दिलबहादुर सत्यालले जानकारी दिए ।

१८ भाद्र २०७८, शुक्रबार १३:१० प्रकाशित