बाँकेमा विद्यालय संचालन गर्ने बाटो खुलेको छ । कोरोना महामारीसँगै बन्द भएका विदालयहरु खोल्न जिल्ला प्रकाशसन कार्यालय बाँके सकारात्मक देखिएको छ । यद्यपी विद्यालय खोल्न चाहेको खण्डमा स्थानिय तहहरुले जिल्ला कोभिड ब्यवस्थापन समितिसँग समन्वय गर्नुपर्ने भएको छ ।
बिहिबार जिल्ला प्रशासन कार्यालय बाँकेद्धारा जारी गरीएको सूचना अनुसार शैक्षिक संस्थाहरुले भौतिक उपस्थितीमा पठनपाठन गर्नै पर्ने भएका सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही संचालन गर्न सकिने उल्लेख गरीएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी गरीएको सूचनामा स्वास्थ्य मापदण्ड पालना गरी शिक्षण संस्था संचालन गर्न सकिने बताईएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
साथै स्वास्थ्य प्रोटोकलको पूर्णपालना गरी न्यूनतम सहभागीतामा धार्मिक चाडपर्वहरु मनाउन पनि सूचना मार्फत आह्वान गरीएको छ । सभा, जुलुश, महोत्सव जस्ता भिडभाडयुक्त गतिविधिहरु संचालनमा पूर्ण रोक लगाएको प्रशासनले अन्य ब्यवसायीक तथा सामाजिक गतिविधि संचालन गर्दा समेत स्वास्थ्य मापदण्डको पुरा पालना गर्न आग्रह गरेको छ ।

१७ भाद्र २०७८, बिहीबार १७:२१ प्रकाशित