दार्चुला घटनामा एसएसबीको संलग्नता रहेको छानबिन समितिको निश्कर्ष
  • काँचुली खबर

दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ ।
गृह मन्त्रालयले जयसिंह धामी तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गरेको हो ।
समितिले आजै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

दार्चुला घटना बारे छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १५ भाद्र २०७८, मंगलवार २०:१७ प्रकाशित
  • Nabintech