कोरोना भाईरसको खोप लगाउन छुटेका विद्यार्थीहरुलाई भोली (भदौं १५ गते) पुन: खोप लगाईने भएको छ । कक्षा १२ को परिक्षा दिने तयारीमा रहेका विद्याथीहरुले यसअघि दुई चरणमा खोप लगाईएको थियो । उक्त अभियानमा छुटेका १८ वर्ष माथीका विद्यार्थीहरुलाई भोली पुन: खोप लगाउने तयारी गरीएको कोहलपुर नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
आईतबार एक सूचना जारी गर्दै नगर स्वास्थ्य शाखाले भोली बिहान १० बजेदेखी ४ बजेसम्म कोहलपुर १० स्थित डाईनामिक माविमा खोप अभियान संचालन गर्न हुन लागेको जनाएको हो । कक्षा १२ को परिक्षाको तयारीम रहेका विद्यार्थीहरुले प्रवेश पत्रको आधारमा सहजै खोप लगाउन सक्नेछन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उक्त खोप केन्द्रमा विद्यार्थीका अलावा नगरक्षेत्रभित्र ईन्टरनेट सेवा प्रदायक कार्यालयका कर्मचारीहरु, दुग्धविकास संस्थानका कर्मचारीहरु, सुनचाँदी ब्यवसायीका साथै खोपको प्राथमिकतामा रहेर पनि छुटेका समुहका ब्यक्तिहरुलाई खोप लगाईने बताईएको छ ।

१४ भाद्र २०७८, सोमबार १३:४४ प्रकाशित