नेपाली काँग्रेसको १४ औं महाधिवेशको मिति नजिकिदै गर्दा पार्टीका वडातहबाट उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ । नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. १० को वडा सभापतिका लागि सन्तोष पौडेलले उम्मेद्वारी घोषणा गरेका छन् ।
वडा सचिव समेत रहेका पौडेलले सामिजिक सञ्जाल मार्फत अनौपचारिक रुपमा वडा सभापतिका लागि उम्मेद्वारी घोषणा गरेका हुन । पार्टीको नीति, बिचार र सिद्धान्तलाई जनताका बिचमा लिएर पार्टीलाई बलियो र अग्रगामि बनाउनका लागि आफुले सभापतिमा उम्मेद्वारी दिएको उनले बताएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
काँग्रेसका यूवा नेता पौडेलले पार्टी भित्रका देखिएका समस्या समाधान गर्ने बताउँदै पार्टीका क्रियाशिल सदस्यहरुलाई मतदान गरी बिजय गराईदिन अनुरोध समेत गरेका छन् ।
१० भाद्र २०७८, बिहीबार १२:२२ प्रकाशित