बाँकेमा आजदेखी कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाईदैं छ । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माका अनुसार भेरोसेलको पहिलो डोज खोप लगाएकालाई आज र भोली भदौ ७ र ८ गते जिल्लाका आठवटै पालिकाका प्रत्येक वडाका स्वास्थ्य संस्थामार्फत दोस्रो डोज दिन लागिएको हो ।
बाँकेमा साउन ३, ४ ५ र १०, ११ र १२ गरी दुई चरणमा ८ पालिकाका ३३ हजार ३ सय ३३ जनालाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । ५५ वर्षमाथिका जेष्ठ नागरिक, संचारकर्मी, यातायातकर्मी अर्थात सार्वजनिक सवारी साधनका चालक-सहचालक, शिक्षक तथा प्राध्यापकलाई खोप लगाइएको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
७ भाद्र २०७८, सोमबार १०:३४ प्रकाशित