बाँकेको पर्यटकीय स्थल गाभर भ्यालीमा राष्ट्रिय धान दिवसको अवसरमा खाद्य मेला कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार गाभर भ्याली सामुदायीक होम–स्टेको आयोजनामा खाद्य मेला तथा धान दिवस कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रदेश नं. ५ का प्रदेश सभा सदस्य आई.पि. खरेलले स्थानिय बाघ चोकमा रुख रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिको रुपमा सहभागी हुन गाभर भ्याली पुगेका खरेलले बिभिदताले भरिपूर्ण गाभर भ्यालीलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । उनले पडाडदेखि तराईसम्मको साँस्कृतीक विभिदताका साथै भौगोलिक बनावटले समेत गाभर भ्यालीलाई थप आकर्षक बनाएको भन्दै त्यस क्षेत्रको विकासकालागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा पहाडी तथा चौधरी परिकारकासाथै साँस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
तस्बिरमा हेरौं ‘खाद्य मेला तथा धान दिवस’ का झलकहरु







१५ असार २०७५, शुक्रबार २३:१६ प्रकाशित