बाँकेका ३१ सहित ६० जनामा संक्रमण पुष्टि
  • काँचुली खबर

पछिल्लो २४ घण्टामा बाँकेका ३१ सहित ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा प्रयोगशालामा २५९ जनाको पिसिआर परिक्षण गरीएकोमा ६० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

ओलीका अनुसार बाँकेका १५ महिला र १६ पुरुषसहित ३१ जना, बर्दियाका १४, दाङका ३ जना र अन्य जिल्लाका १२ जना गरि जम्मा ६० जनामा कोभिड संक्रमण पुष्टि भएको हो । जनामध्ये ५ जना १८ वर्ष मुनिका बालवालिका रहेका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसैबिच बिहिबार बाँकेबाट कोरोना संक्रमणमुक्त हुँदै १५ जना डिस्चार्ज भएका छन ।

  • ३ भाद्र २०७८, बिहीबार १४:२० प्रकाशित
  • Nabintech