ऐतिहासिक ‘हात्ती ढुंगा’ ढल्यो
  • काँचुली खबर

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मा रहेको ऐतिहासिक ‘हात्ती ढुंगा’ ढलेको छ । केही समयदेखि प्रयटकिय स्थलको रुपमा निकै चर्चामा आएको ‘हात्ती ढुंगा’ मंगलबार बिहान ९ बजेतिर जरैदेखि भत्किएको हो ।

हिजो देखि परेको अविरल वर्षातका कारण हात्ती ढुंगा अडाएको माटो चर्किदै गएको थियो । त्यस्तै आज बिहान जरै देखि ढलेको स्थानीयले बताएका छन् । बर्षौ पुरानो उक्त ढुंगा एक्कासी भत्किदा स्थानीयबासी अचम्मित भएका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २६ श्रावण २०७८, मंगलवार १४:४९ प्रकाशित
  • Nabintech