बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ३ मा ठुलो मात्रामा अवैध हड्डी भेटिएको छ । भारत घर भई बढैयाताल गाउँपालिका ३ बस्ने कमलपति यादव र विशेश्वर यादवले अबैध रुपमा भण्डार गरेर राखेको २१ हजार किलो अबैध हड्डी भेटिएको हो ।
विगत लामो समयदेखि विभिन्न जनावरहरूका हड्डी अवैध रूपमा सङ्कलन गरि भारत निर्यात गर्ने गरेको सूचनाका आधारमा स्थानिय युवाहरुले उक्त स्थानमा खानतलासी गर्दा उक्त परिमाणमा हड्डी भेटिएको बताईएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

यद्यपी प्रहरीले भने घटना बारे अझैं केही खुलाईसकेको छैन ।
२० श्रावण २०७८, बुधबार १९:५७ प्रकाशित