भौतिक उपस्थितीमा कक्षा संचालन गर्न नपाईने
  • काँचुली खबर

कोहलपुर नगरपालिकाले भौतिक उपस्थितीमा कुनै पनि कक्षा संचालन नगर्न सूचना जारी गरेको छ । नगर क्षेत्रभित्र रहेका विद्यालय, कलेज, ट्युसन/कोचिङ सेन्टर, तालिम केन्द्र, विद्यार्थी परामर्श केन्द्र लगाएतका सबै शैक्षिक संस्थाहरुलाई भौतिक रुपमा कक्षा संचालन नगर्न नगरपालिकाले निर्देशन जारी गरेको हो ।

आईतबार शिक्षा शाखा कोहलपुुरका प्रमुख अनन्त कुमार पौडेलले एक सूचना जारी गर्दै शिक्षण संस्थामा भौतिक उपस्थितीमा कक्षा संचालन गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले भौतिक उपस्थितीमा संचालन हुँदै आएका सम्पूर्ण शैक्षिक गतिविधि तत्काल रोक्न समेत आग्रह गरेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जारी सूचनामा आदेशको अवेज्ञा गर्दै कक्षा संचालन गरेको पाईएमा कानुन बमोजिम कारबाही गरीने उल्लेख गरीएको छ ।

  • १७ श्रावण २०७८, आईतवार १८:२६ प्रकाशित
  • Nabintech