शेरचनलाई प्रदेश प्रमुख बनाउन माओवादी केन्द्रको सिफारिस
  • काँचुली खबर

माओवादी केन्द्रले प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा पार्टीका तर्फबाट शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको केन्द्रीय कायालयका सचिव श्रीराम खनालले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीताकुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी गरेका बेला माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ ।

  • १२ श्रावण २०७८, मंगलवार १७:०५ प्रकाशित
  • Nabintech