मानव बेचबिखन तथा ओसारपसार विरुद्ध युवा अभिमुखीकरण
  • काँचुली खबर

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ हवल्दारपुरमा शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्ध युवाहरुलाई अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

माइती नेपालको आयोजना र समाज सेवा संस्था नेपालको समन्वयमा संचालन गरिएको कार्यक्रममा माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख केशव कोइरालाले मानव बेचबिखन तथा ओसारपसार हुने कारण तथा रोकथामका उपाय बारे जानकारी दिदै सहजीकरण गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाको सभापतित्वमा भएको कार्यक्रममा ५० जना युवाहरूको सहभागीता रहेको थियोे ।

  • १० श्रावण २०७८, आईतवार १८:१० प्रकाशित
  • Nabintech