जनता समाजवादी पार्टी जसपाको विवादबारेको मुद्दा निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा राखिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको आजको इजलासले कागजपत्र झिकाउने निर्णय गरेको छ । त्यस्तै आउँदो ६ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि भएको छ । जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षले आफूहरु नै आधिकारिकता भएको दाबी गर्दै दल विभाजनको प्रक्रिया अगाडि बढाइदिन आयोगमा आग्रह गरिसकेका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
३ श्रावण २०७८, आईतवार १८:४३ प्रकाशित