बिमान दर्घटनामा ५ को मृत्यु
  • काँचुली खबर

भारतको सबैभन्दा व्यस्त शहर मुम्बइको मानवबस्ती भएको क्षेत्रमा आज दिउँसो साढे १ बजेतिर एक चार्टर्ड विमान दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको ज्यान गएको बताइएको छ ।

दुर्घटनामा सडकमा हिँडिरहेका पैदलयात्री पनि मारिएको बताइएको छ । विमान मुम्बइको घाटकोपरको सर्वोदयनगर इलाकामा दुर्घटना भएको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ । विमानमा १ पाइलट र ३ यात्रु गरी ४ जना सवार भएकोमा सबैको मृत्यु भएको र जमिनमा हिँडिरहेका १ जनाको पनि मृत्यु भएको बताइएको छ ।
विमान जुहु विमानस्थलतर्फ बढिरहेका बेला बिल्डिङमा ठोक्किएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १४ असार २०७५, बिहीबार १६:४८ प्रकाशित
  • Nabintech