संसद् अधिवेशन शुरू भएको दुई दिनभित्र देउवाले विश्वासको मत लिनुपर्ने
  • काँचुली खबर

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधि सभा बैठक बसेको २ दिनभित्र विश्वासको मत लिन आग्रह गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश गरेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेभित्र बोलाउन र अधिवेशन शुरू भएको २ दिनभित्र विश्वासको मत लिन भनेको छ ।

  • २८ असार २०७८, सोमबार १४:५० प्रकाशित
  • Nabintech