बाँके प्रहरीले ठुलो परिमाणमा अबैध सामग्री बरामद गरेको जनाएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत बाँके प्रहरीले भन्सार छलि अबैध रुपमा नेपाल भित्राईएका करीब ८ लाख मुल्य बराबरका सामग्री बरामद गरीएको जनाएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाह बस्ने ३२ वर्षिय मोनु कवडियाले नेपालगन्ज उपमहानगरपालिका ७ एम.पि. स्कुल नजिक कोठा भाडामा लिएर अबैध सामग्री राखेको अवस्थामा प्रहरीले छापा मारी उक्त सामग्री बरामद गरेको जनाएको हो । प्रहरीका अनुसार कवडियाको कोठा खानतलासी गर्दा भारतबाट अबैध रुपमा भन्सार छली भित्राईएका मोटरसाईकल तथा गाडीका पाटपुर्जा, कपडा, छाता लगायत अन्दाजि ८ लाख मुल्य बराबरको सामान भेटिएको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

बरामद गरीएको सामग्री आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंजमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
१९ असार २०७८, शनिबार १९:५९ प्रकाशित