दुई हजार २२९ संक्रमित थपिए, ३४ जनाको मृत्यु
  • काँचुली खबर

पछिल्लो २४ घण्टामा देशभर २ हजार २२९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, थप ३४५१ संक्रमणमुक्त भएका छन् भने ३४ जनाले ज्यान गुमाएका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १८ असार २०७८, शुक्रबार १६:४५ प्रकाशित
  • Nabintech