प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको संज्ञा दिँदै संयुक्त विद्यार्थी सङ्गठनले बाँकेको नेपालगन्जमा पुत्ला दहन गरेका छन् । ओलीले प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका भ्रातृ सङ्गठनले संयुक्त रूपमा बुधबार नेपालगन्जमा प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।
स्थानिय विपि चोकमा भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । त्यसक्रममा उनिहरुले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धी खारेजीको माग समेत गरेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378



१६ असार २०७८, बुधबार २२:२२ प्रकाशित