दाह्री ग्याङको आर्थिक सहयोग
  • काँचुली खबर

दाह्री ग्याङ प्युठानले बर्षाका कारण घर भत्किएका एक पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

प्युठानको ऐरावती गाउँपालिका ४, महपोखरीका ज्ञानबहादुर गुरुङलाई दाह्री ग्याङले संकलन गरेको नगद ११ हजार २५ रुपैयाँ दाह्री ग्याङ प्युठानका सदस्य सुरज खनाल र जीतेन्द्र सुबेदीले पिडित गुरुङलाई हस्तान्तरण गरेका हुन । गुरुङको घर केही समय पहिला आएको अविरल बर्षाले भत्किएको थियो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पिडित गुरुङलाई घर पुनर्निर्माण गर्न केही सहयोग पुगोस भन्ने हेतुले संकलन गरिएको रकम सहयोग गरिएको दाह्री ग्याङ प्युठानका संयोजक जीवन खनालले बताए ।

  • १४ असार २०७८, सोमबार ०७:१० प्रकाशित
  • Nabintech