बाँके प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा संलग्न भइ फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले कैलालीको टिकापुर स्थायी ठेगाना भइ हाल नेपालगन्ज उपमहानगरपालिका १८, कारकादो बस्ने ३५ बर्षिय महेन्द्र लोहारलाई आज नेपालगन्जबाट पक्राउ गरेको जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

लोहारलाई बाँके जिल्ला अदालतले २०७६ पौष २३ गते बैंकिङ्ग कसुर मुद्दामा ८ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरीवानाको फैसला गरेको थियो । अदालतको फैसला पश्चात् लोहार हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
१३ असार २०७८, आईतवार २०:३२ प्रकाशित