उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकताको छानविनको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । आज अधिवक्ता वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले उजुरी दिएकोमा दर्ता भएको हो ।
तीनैजना अधिवक्ताहरुले महतोको नागरिकता छानविन गर्न भनेका छन् । उनीहरुले महतोको नागरिकतामाथि प्रश्न उठाएका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अख्तियारमा महतोको नागरिकता छानविनको उजुरी सी ०३५५९६ नम्बर दिई दर्ता भएको छ । पछिल्लो समय महतोको नागरिकतबाारे प्रश्न उठाउन थालिएको छ । हिजो महतोलाई सिंहदरबार प्रवेश निषेध भन्दै नयाँ पार्टीले सुचना सिंहदरबारको मूलढोकामा टाँसेको थियो ।
८ असार २०७८, मंगलवार १७:४८ प्रकाशित