जनचेतनामूलक स्वास्थ्य शिबिर सम्पन्न
  • काँचुली खबर

कोहलपुर नगरपालिका वडा नं.  १३ मा बिहिबार जनचेतनामूलक स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नगरका १५ वटै वडामा ‘हाम्रो स्वास्थ्य हाम्रै हात, हामीलाई चाहिन्छ नगर प्रमुखको साथ’ भन्ने मुल नाराका साथ चेतनामूलक स्वास्थ्य शिबिर संचालन अभियान सुरु गरीएको कोहलपुर स्वास्थ्य चौकिका प्रमुख प्रकाश जंग हमालले बताए ।

शिविरबाट स्वास्थ जिवनयापनकालागि मानविय ब्यवहारमा परिवर्तन ल्याउन सबै वडावासीहरुलाई सुसुचित गर्ने उद्धेश्य राखिएको हमालले बताए । बिश्वव्यापि रूपमा फैलिएको कोरोना भाइरसको महामारीले आर्थिक, भौतिक तथा मानवीय रूपमा प्रत्यक्ष प्रभाव पारेको हुदा, यसखालको महामारी तथा विपदबाट बच्न मानवीय व्यवहारमा परिवर्तन त्याउनुपर्नेमा हमालले जोड दिएका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

शिबिरमा उपस्थित कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष ओम प्रकाश वलिले यस्तो विषम परिस्थितिमा आफू पनि बाँचौ अरूलाई पनि बचाउ भन्ने पबित्र भावनाका साथ जनप्रतिनिधिहरू जनताको सेवामा लागिरहेको बताए । शिबिर कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १३ का जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्य चौकी कोहलपुरका कर्मचारीको उपस्थिति रहेको थियो ।

  • ३ असार २०७८, बिहीबार २२:२० प्रकाशित
  • Nabintech