प्युठानको पुर्वी क्षेत्रमा रहेको छापेखोलामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन ।
मल्लरानी गाउँपालिका वडा नम्बर ३, बर्बोटका ५२ बर्षिय हिराबहादुर बिकलाई छापेखोलाले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
हिजो बेलुका नर्सरी भन्ने ठाउँबाट खोला तर्ने क्रममा बिकलाई बगाएको चुँजाठाटी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर रानाले जानकारी दिए ।
हिजो राती ८ बजे स्थानीयले प्रहरीलाई जानकारी गराए पश्चात् प्रहरीले अहिलेसम्म खोजतलास जारी राखेको रानाले बताए ।
हाल स्थानीय र प्रहरीले उनको खोजतलास जारी राखेका छन । प्युठानमा केही दिनदेखि अविरल वर्षा भैरहेको छ ।
२ असार २०७८, बुधबार ११:५२ प्रकाशित