मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका बिभिन्न नदिमा बाढि आउन सक्ने भनदै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले मंगलवार सूचना जारी गर्दै आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधार लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भई बहने केहि स९साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक वहाव हुने बताएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

उनले ससाना नदी तटीय क्षेत्रमा समेत विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

१ असार २०७८, मंगलवार १२:१९ प्रकाशित