घर भत्किएर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
  • काँचुली खबर

प्युठानको नौबहिनी गाउँपालिका १, स्याउलिबाङमा घर भत्किएर ज्यान गुमाएका मल्ल परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

पिडित परिवारलाई कोभिड विरुद्ध नागरिक अभियान प्युठानका अभियन्ता तथा नेपाल स्वतन्त्र युवा समाजका संयोजक जिबन खनालको नेतृत्वमा आर्थिक रकम संकलन गरी ६५ हजार ४७ रुपैयाँ नौबहिनी गाउँपालिका प्रमुख शिव रिजालको रोहबरमा हस्तान्तरण गरिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गत जेठ ९ गते घर भत्किदा च्यापिएर घरमै सुतिरहेका बोम बहादुर मल्ल, उनकी श्रीमती र छोरा गरि ३ जनाको ज्यान गएको थियोे ।

बाबुआमा गुमाएका १५ बर्षीया कुमारी मल्ल ६ कक्षामा पढ्छिन । उनका बहिनिहरु १२ वर्षिय करिश्मा, ९ वर्षिय गंगा र ७ वर्षिय सपना क्रमशः ३ ,२ र १ कक्षामा अध्यनरतछन् । आर्थिक स्थिति कमजोर र परिवार चलाउने अभिभावकको मृत्यु भएपछि यी चार बहिनी अहिले बेसहारा भएका छन ।

  • २८ जेष्ठ २०७८, शुक्रबार ०७:१० प्रकाशित
  • Nabintech