शिव शिखरद्धारा बिरामी र कुरुवालाई नि:शुल्क खाना
  • काँचुली खबर

बाँकेको कोहलपुरमा रहेको शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्थाले बिरामी र बिरामी कुररुवाहरुलाई एक दिनकालागि नि:शुल्क खाना खुवाउने भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालित भान्सा घर मार्फत सहकारीले कोरोना संक्रमित बिरामी तथा कुरुवाहरुलाई नि:शुल्क खाना खुवाउने भएको हो ।

देशभर शाखा रहेको सहकारीको कोहलपुर सेवा केन्द्रले एक दिनकालागि नि:शुल्क खाना र खाजा खुवाउनकालागि भान्सा घरलाई २० हजार नगद सहयोग उपलब्ध गराएको शाखा प्रमुख राजकुमारी शाहीले जानकारी दिईन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २७ जेष्ठ २०७८, बिहीबार १६:५९ प्रकाशित
  • Nabintech