बाँकेमा जेठ ३१ गतेसम्म लम्बियो ‘निषेधाज्ञा’
  • काँचुली खबर

बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो ।

बिभिन्न चरणमा जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा निषेधाज्ञा अबधि थप गर्दै आएको छ । निषेधाज्ञा अवधि लम्बाएर आउँदो जेठ ३१ गते राती १२ बजेसम्मका लागि थप गरेको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

लकडाउनको अवधिभर दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय भने बिहान ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने प्रशासनले जनाएको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार १४:५२ प्रकाशित
  • Nabintech