नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बहिरंग सेवा (ओपिडी) पुनः संचालनमा ल्याउने भएको छ ।
कोरोनाको दोश्रो लहर शुरु भएयता ओपिडी सेवा बन्द गरी कोभिड बिरामीहरुको मात्र उपचार गर्दै आएको अस्पतालले आउने आइतबारदेखि उक्त सेवा पुन: संचालनमा ल्याउन थालेको अस्पतालका निर्देशक डा. भोजराज जोशीले आज एक सूचना मार्फत जानकारी गराएका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अस्पतालले केही समय अघिदेखि कोरोनाका बिरामीहरुको मात्र उपचार गर्नका लागि ओपिडी सेवा बन्द गरी कोभिड डेडिकेडेट अस्पताल संचालनमा ल्याएको थियो । हाल कोभिडका बिरामीहरुको चाप घट्दै गएको हुँदा अन्य रोगका बिरामीहरुलाई उपचार सेवा प्रदान गर्नका लागि २३ गते आइतबारदेखि ओपिडी सेवा पुन: संचालनमा ल्याउन लागेको अस्पतालले जनाएको छ ।
ओपिडी सेवा सँगै कोभिड/ननकोभिड सम्पुर्ण सेवाहरु संचालन हुने अस्पतालले जनाएको छ ।

२१ जेष्ठ २०७८, शुक्रबार १३:२३ प्रकाशित