८ लाख डोज खोप लिन चीन जाँदै नेपाल एयरलाइन्सको जहाज
  • काँचुली खबर

चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ ।

सोमबार राति ११ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ए–३३० जहाज बेइजिङ जाने कार्य तालिका छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

एयरलाइन्सका अपरेसन निर्देशक दीपु जुहार्चनका अनुसार जहाजबाट ८ लाख डोज खोप ल्याइने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोधमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । त्योमध्ये बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरुलाई दिइएको जुहार्चनले जानकारी दिए ।

खोप लिएर जहाज मंगलबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने छ ।

  • १७ जेष्ठ २०७८, सोमबार ११:०९ प्रकाशित
  • Nabintech