सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै हाल उपलब्ध गराउँदै आएको मासिक तलबमा २ हजार रुपैयाँका दरले वृद्धि गरिएको जानकारी दिए ।
१५ जेष्ठ २०७८, शनिबार १८:३७ प्रकाशित