युवा तथा खेलकुदमा २ अर्ब ७४ करोडको बजेट विनियोजन
  • काँचुली खबर

सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले युवा र खेलकुदतर्फको बजेट ३८ करोड बजेट वृद्धि गरेको हो । चालु आर्थिक वर्षमा युवा तथा खेलकुदको बजेट २ खर्ब ३६ करोड छुट्याइएको थियो ।

  • १५ जेष्ठ २०७८, शनिबार १८:१४ प्रकाशित
  • Nabintech