उद्योगलाई ५० प्रतिशत घरभाडा छुट
  • काँचुली खबर

सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट मार्फत जानकारी दिएका हुन् ।
सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने भएका हुन् ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:३८ प्रकाशित
  • Nabintech