सरकारले गरिबी निवारण कोष खारेज गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।
गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलको भनाई छ ।
१५ जेष्ठ २०७८, शनिबार १७:३१ प्रकाशित