सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले अध्यादेशबाटै शनिबार आव २०७८/०७९ को पूर्ण आकारको बजेट सार्वजनिक गरेको हो ।
बजेटमा सरकारले कोरोनाविरुद्धको खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

अर्थमन्त्री बिष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको जानकारी दिएका छन् ।
शनिबार आगामी आर्थिक वर्ष ०२७८/७९ को बजेट सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
१५ जेष्ठ २०७८, शनिबार १६:४४ प्रकाशित