एमालेद्धारा सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय
  • काँचुली खबर

नेकपा एमालेले सुदुर पश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भएको छ ।

बालुवाटारमा आज बसेको पार्टीको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । नेता छविलाल विश्वकर्माका अनुसार सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । आज बसेको स्थायी कमिटी बैठकले पार्टीका बरिष्ठ नेता माधव नेपालसहित ११ जना नेताहरुलाई पनि कारबाही गरेको छ ।

  • १० जेष्ठ २०७८, सोमबार १९:२८ प्रकाशित
  • Nabintech